मुख्य खबर

नयाँ शक्तीको सिंगो कमिटी एमालेमा बिलाए,सुरेन्द्र पाण्डेलाई समर्थन गर्नेको उर्लियो यसरी भीड

प्रतिनिधी सभाका लागी चितवन क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डेको समर्थनमा नया शक्ती पार्टी नेपालको सिंगो क्षेत्रीय कमिटी एमालेमा प्रवेश गरेको छ।एमाले नेता पाण्डेलाई समर्थन गर्दै उक्त कमिटिनै एमालेमा प्रवेश गरेको हो। सफल अर्थमंत्री र बिकाशप्रेमी