मुख्य खबर

मोदीको अन्तिम तुरुपले पनि ओली नपग्लिए पछी ओलीलाई यस्तो ललिपप दिएर सुष्माले पगालिन

चुनावमा बहुमत प्राप्त वाम गठबन्धनलाई बधाई दिन भन्दै गत बिहीबार काठमाडौँ आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा करीब २४ घण्टा बिताएर स्वदेश फर्किइन्। २४ घण्टामा उनले नेपालका प्राय सबै महत्वपूर्ण राजनीतिक व्यक्तित्वसँग भेट गर्न भ्याइन्। वाम सरकार नभनेर नयाँ सरकारसँग