मुख्य खबर

अटेर गरेर बसे मधेशबाट यसरी लखेटिदैछन मन्त्री,मन्त्री लखेट्न कस्ले लगायो उर्दी?

निर्वाचन आयोगले प्रदेश २ का जिल्लामा मताधिकार प्रयोग गर्नेबाहेक अन्य मन्त्रीहरुलाई त्यस क्षेत्रमा नजान निर्देश गरेको छ । निर्वाचनको स्वच्छता, निष्पक्षतामा आँच पुग्न सक्ने भएकाले उनीहरु त्यहाँ उपस्थित भइराख्नु जरुरी नहुने आयोगले उल्लेख गरेको छ । शुक्रबार रातीबाट मौन अवधि