मुख्य खबर

ओलीको स्वागत गर्न अर्थराज्यमन्त्रीलाई खटाएका मोदीले ओली लिन किन एक्कासी गृहमन्त्रीलाई पठाए? यस्तो छ दिल्लीको माहोल

प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका क्रममा आज बिहान पौने ११ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका छन् । ओलीलाई भारतका गृहमन्त्री एवं भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले स्वागत गरेका छन् । यसअघि अर्थराज्यमन्त्री शिवप्रताप शुक्ललाई