मुख्य खबर
प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सय दिने कार्यकाल अत्यन्तै सफल र ऐतिहाँसिक भएको दाबी गरेका छन् । शुक्रबार बाराको सिमरास्थित् होटल ईच्छामा संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गरेका हुन् । उनले भने,“नेपालको ईतिहाँसमा सय दिनमा मैलेजति कुनै पनि प्रधानमन्त्रीले काम गर्नुभएको छैन, २ नम्बर प्रदेशको चुनाव गराउनु सानो उपलब्धि हो, यो चुनावसँगै मुलुक अब […]


प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपति पदमा उठ्ने उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता अघि धरौटी राख्नु पर्ने भएको छ। सरकारका तर्फबाट संसद सचिवालयमा दर्ता गरिएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति पदमा उठ्ने उम्मेदवारले एक लाख र उपराष्ट्रपतिका उम्मेदवारले ७५ हजार रुपैयाँ धरौटी राख्नु पर्ने कानुनी व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा ६२ […]


प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

सधैं राज्य र दलहरूबाट कर्नर परेको भनी गुनासो गर्दै आएको मधेसमा यतिखेर गज्जबको निर्वाचनको माहोल छ । नेपालका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेता यतिखेर मधेसमै छन् । लामो समयदेखि प्रमुख दलका नेताहरूलाई भेट्न र आफ्ना समस्या राख्न नसक्ने तराईवासीकहाँ हिजोआज नेताहरू आफैं पुगी विभिन्न वाचा गरिरहेका भेटिन्छन् । असोज २ गते हुने स्थानीय तहको निर्वाचनको […]


प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

सर्वोच्च अदालतको फैसलापछि डिआईजी पदबाट राजिनामा दिएको घोषणा गरेको नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । सिलवाल निकट स्रोतले दिएको जानकारीअनुसार सिलवालले प्रहरी मुख्यालयमा बुझाएको राजिनामा स्विकृत भएलगत्तै उनि एमाले प्रवेश गर्ने तयारीमा छन् । सिलवाल राजिनामा स्विकृत भएलगत्तै औपचारीक रुपमा एमाले प्रवेश गर्ने र एमालेबाटै सक्रिय राजनीति गर्ने तयारीमा […]


प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलासा भएको छ । निर्वाचन आयोगले मंसिर १० मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गरिसकेको छ तर सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले आफ्नो ठाडो आदेशमा निर्वाचन आचारसंहिता विपरित सिरहाको क्षेत्र नम्बर ५ स्थित् कर्जन्हा नगरपालिकाको […]


प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

नेपाली काँग्रेसकी सांसद आरजू राणा देउवा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती हुन् । उनको फुर्ति यतिबेला निकै बढेको छ । मन्त्री बनाउँदा होस् या विभिन्न प्रकारका ठेक्का प्रकरणमा होस् उनको रवाफ देखिहालिन्छ । कांग्रेसका पुराना, त्यागी, शक्तिशाली नेता समेत उनको विरोध गर्न सक्दैनन् । उनी छाया प्रधानमन्त्री जस्तै हुन् । उनले जता रिगायो उतै प्रधानमन्त्री रिङ्छन् […]


प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

शेरबहादुर देउवा नेतृत्वको सरकारको सय दिने उपलब्धि सार्वजनिक गरिएको छ । तर स्वयम् देउवा भने २ नम्बर प्रदेशमा भारतीय गाडीमा चुनाब प्रचारमा होमिएका छन। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको मलंगवामा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी सभालाई सम्बोधन गर्न उनीहरु सर्लाही पुगेका छन् […]


प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

प्रदेश–२ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा एमालेले प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता तराईंमै केन्द्रित भएको बेला ओली समेत शुक्रबार तराई झर्ने भएका छन् । ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका, बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले […]


प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत […]


पशुपति शमशेर राणा संगको सनसनीपूर्ण अन्तर्वार्ता
प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको स्पष्ट पारेका छन् ।बिहीबार साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले पार्टी फुटाएरै भएपनि मधेशका माग सम्बोधन गर्नको लागि आफ्नो पार्टी सरकारमा सामेल भएको बताएका हुन् ।साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘पार्टी एकिकरणपछि स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन भयो, […]





 


ताजा अपडेट