मनोरञ्जन

पललाई धोका दिएको भन्दै युवतीले पठाइन् आँचललाई अश्लील म्यासेज, त्यसपछि…

  फिल्मको अभिनयका कारणभन्दा पनि नायिका आँचल शर्माको व्यक्तिगत जीवनका कारण चर्चा भइरहन्छ । पछिल्लो समय भने आँचल प्रेम जीवनका कारण चर्चामा छिन् । प्रेममा भए या नभए पनि आँचल शर्मा पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग नजिक छिन् ।इन्स्टाग्राममा पोस्ट