मनोरञ्जन

यस्तो अवतारमा देखिए ऋतिक रोशन

साइकलमा सवार यी व्यक्ति बलिउड स्टार ऋतिक रोशन हुन्। उनी पछिल्ला दिन जयपुरका सडकमा यस्तै अवतारमा देखिए। यी तस्विरहरु ऋतिकको आगामी फिल्म ‘सुपर ३०’ को सुटिङताका लिइएको हो । यस फिल्ममा ऋतिकले पापड बेच्ने व्यक्तिको भूमिका निभाएका छन्। यो फिल्म