मनोरञ्जन

खुला आकाशमा होटेल, जुन छानो र भित्ताबिनै भइरहेछ लोकप्रिय

यो अनौठो होटेल स्विजरल्याण्डमा रहेको छ । यसको नाम Null Stern Hotel हो । यो होटलको न त कुनै छानो छ, न त कुनै भित्ताहरु । खुल्ला आकाशमुनि खुल्ला ठाउँमा राखिएको बेडहरु नै यो होटलका संरचना हुन् ।एउटा डाँडोको टुप्पोमा