मनोरञ्जन
प्रकाशित मिति: ४ असार २०७५, सोमबार

३ दिन अगाडि मलेसिया उडेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा दंग परेका छन् । पल र आँचल दंग पर्नुको कारण हो, उनीहरुले अवार्ड पाउनु । शनिबार मलेसियामा आयोजना भएको तेश्रो नेपाली म्यूजिक भिडियो अवार्डमा सहभागी भएका पल र आँचलले उत्कृष्ट पप गीत मोडलको विधामा अवार्ड पाए । एउटै गीतबाट अवार्ड जितेका उनीहरु खुशी […]


प्रकाशित मिति: ३ असार २०७५, आईतवार

प्रभु समूहले डिजिटल भिडियो प्रसारण (डीभीबी–टीटू) मा आधारित प्रभु टिभीको सेवा प्रारम्भ गरेको छ । कम्पनीले केबल र छाता बिना नै प्रसारण हुने ओटीटीमा प्रविधिमा आधारित वायरलेस टेरिस्टेरियल टिभी सञ्चालनमा ल्याएको हो । प्रभु टिभी सञ्चालनमा आएसँगै आफूले छानेको राष्ट्रिय तथा अन्तर्रा्गिष्ट्रय टिभी च्यानलहरु टिभीसँगै मोबाइल, ट्याबलेट र ल्यापटपमा पनि हेर्न सकिन्छ । प्रभु टिभीले […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७५, बिहीबार

असार ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसारलाई तिब्रता दिइएको छ । फिल्म प्रमोशनका लागि राजधानीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी फिल्म युनिट अहिले मोफसल डौडाहामा छ ।। गत बर्ष प्रदर्शनमा आएको फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सहित नव अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र […]


प्रकाशित मिति: ३० जेष्ठ २०७५, बुधबार

अभिनेत्री बर्षा राउतले छक्का पन्जा र छक्का पन्जा २ मा काम गरिन् । यो फिल्मबाट उनलाई फाइदा पनि भयो । तर, उनी छक्का पन्जा ३ मा अटिनन् । उनको ठाउँमा अभिनेत्री दिपिका प्रसाइको इन्ट्री भयो । दिपिकाको प्रवेशसँगै बर्षा राउत बाहिरिइन् । तर, दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले भने बर्षाको चित्त दुखाउन चाहेको देखिदैन […]


प्रकाशित मिति: २९ जेष्ठ २०७५, मंगलवार

भारतीय सेनामा कार्यरत गीतकार राजु थापाको गीति एल्बम ‘शब्द ब्यारेक’ बजारमा आएको छ । पन्ध्र वर्षदेखि गीत सिर्जनामा रमाउँदै आउनुभएका थापाको उक्त एल्बममा ‘यो साल पनि’, ‘कुवाको पानी’, ‘तिम्रो बिहे’, सधैँ हतार’, ‘अ‍ैले त अल्लारे’, ‘आमा’, ‘नटाढिनु है’, ‘सुख दिन नसकेनी’, ‘हैरान पार्ने’, ‘धनको गरीब भए पनि’ जस्ता १० वटा गीत समावेश छन् । पर्फर्मिङ […]


प्रकाशित मिति: २८ जेष्ठ २०७५, सोमबार

अभिनेत्री रेखा थापा अहिले पनि फिल्ममा नै काम गरिरहेकी छिन् । अभिनेत्री विपना थापा भने बिहे गरेर भारतमा छिन् । रेखा र विपनाले फिल्म मितिनीमा एकसाथ काम गरेका थिए । यो फिल्मको नरिसाउन मितिनी ज्यू बोलको गीत अहिले पनि चर्चित नै छ । रेखा र विपनाको १० बर्षपछि भेट भएको छ । कलाकार अनुपम श्रेष्ठको […]


प्रकाशित मिति: २७ जेष्ठ २०७५, आईतवार

 गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक, गजल र राष्ट्रिय गरी तीनवटा गीत रहेका छन् । राप्ति साहित्य परिषद्ले यहाँ आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी विवसले एल्बमको विमोचन गर्नुभएको हो । विमोचन गर्दै उहाँले एल्बममा भएका गीतले राष्ट्रभावलाई समेटिएको […]


प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

चर्चित गायिका टिका प्रसाईको नया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी टिका प्रसाईकोे स्वर रहेको ‘माया लुकी लुकी’ बोलको गीत सार्वजनिक भएको हो । आनन्द अधिकारीको शब्द रचना, आशिष अविरलको संगीत र संगीत संयोजनमा […]


प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

अभिनेता अनमोल केसी क्याप्टेन फिल्मका लागि मिहिनेत गरिरहेका छन् । यो फिल्मको छायांकन फरक फरक लोकेशनमा भैरहेको छ । यसैले पनि अनमोल कहिले यता त कहिले उता दौडिरहेका छन् । फिल्मको एउटा रोमान्टिक गीतको छायांकन मुस्ताङमा गरिएको छ । मुस्ताङमा ५ दिन गीत खिचेर फिल्मको यूनिट काठमाण्डौ फर्किएको छ । तर, फिल्मको रोमान्टिक गीतको छायांकन […]


प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलवार

नेपालमा रिलिज भैसकेको फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शनका लागि अभिनेत्री प्रियंका कार्की र निर्मात्री केकी अधिकारी जापान पुगेका छन् । नेपालमा राम्रै व्यापार गरेको यो फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । मुम्बई एक्सप्रेस नामक साउथ फिल्मबाट प्रभावित भएको यो फिल्मको नेपाल प्रदर्शन पछि विश्वका विभिन्न देशमा प्रदर्शन गर्ने सेड्यूल छ । यसैले, जापानको शोका लागि […]




ताजा अपडेट
वामदेव गौतमले दिए देश बिकासको यस्तो नयाँ खाका, दक्षिण कोरिया र सिंगापुरको मोडेलबाट अगाडि बढने हो भने दश वर्षमा भारत र चीन भन्दा हामी माथी पुग्छौँ

चित्रबहादुर केसीले हाने यस्तो बाँण,नयाँ पार्टी नेकपा बने पनि भागबन्डा मिलेको छैन

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालको जीवन : अहिलेसम्म मादक पदार्थको स्वाद थाहा छैन

बिपीका जेठा छोरा प्रकाश भन्छन्, जब बिपी र राजा महेन्द्र सँगै भारत भ्रमणमा निस्के, प्रधानमन्त्री भएकै वेला भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले नेपालको भ्रमण गरे

बजेट निर्माणमा अहोरात्र खटेका राजस्व सचिब ढुंगाना भन्छन-यसरी राजस्व चुहावट अन्त्य गर्दैछौँ(अन्तर्वार्ता)

मैले केपी ओलीको पिँडालुबारी फाँडिदिएको पनि होइन तर मलाई सिध्याउन यति सम्म गरे भन्दै रन्किए झलनाथ