भिडियो

क्रसर उद्योगको बदमासी, ७ लाख तिरेर गरिबको हत्यामा उन्मुक्ति (भिडिओसहित)

काठमाडौँ । सिन्धुपाल्चोकमा दर्ता भएको क्रसर उद्योगले काभ्रेपट्टि इन्द्रावती नदी उत्खनन् गर्दा गाउँको सिंगो बस्ती पानीविहीन भएको छ । त्यतिमात्र होइन, नदीको बहाव परिवर्तन नगर र बस्तीलाई पानी फर्काइदेऊ भन्न स्थानीय जाँदा क्रसरले खनेको खाल्डोमा पुरिएर स्थानीय हरिप्रसाद पराजुलीको मृत्यु

4
जे सोचेर बोलायो, त्यही हुन्न 


प्रकाशित मिति | 5 June, 2017 4:15 am