भिडियो

कसलाई किस गर्दैछिन् आँचल शर्मा ? (भिडियोसहित)

  चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् आँचल शर्मा। आँचल सानो उमेरबाट नै कार्यक्रम प्रस्तोता हुँदै विभिन्न ब्युटी पेजेन्टमा सहभागी भएकी थिइन् । उनले मिस प्लस २ नामक ब्युटी पेजेन्टको उपाधि समेत जितेकी हुन् ।