भिडियो

ट्याम्पु चालिका स्वस्तिमाको वरिपरी ‘बुलबुल’ ट्रेलर

  फागुन ३ गतेबाट प्रदर्शनको तयारी सहित चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा ट्याम्पु चालिकाको भूमिकामा रहेकी नायिका स्वस्तिमा खड्काको जीवनका उतार चडाव देखाइएको छ । विनोद पौडेलले निर्देशित चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुषाल , बुद्धि तामाङ,