भिडियो
प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार

  चर्चित दुई कलाकार, काउली बुढि र फुलन्देको आमालाई माता सबिता सरु आचार्यले आफ्नो निजि निवासमा भब्य स्वागत गरेकी छिन् भने दुई कलाकारहरुले कलामय अभिनयका साथ माताको घर निरीक्षण समेत गरेका छन् । दुई चर्चित कलाकारलाई स्वागत गर्न पाउँदा फुरुङ्ग परेकी माताले कलाकारहरुसँगको कुराकानीमा अबको केही समयमा राजतन्त्र फर्किने आफ्नो भबिस्यबाणी पुन दोहोर्याउदै आस्वस्थ गरेकी […]


प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार

नेपाली कलाकारहरुको कमाइको स्रोत अचेल फेरिएको छ । ‘डायस्फोरा सोसाइटी’ उनीहरुले कमाउने प्रभावकारी बजार हो । गायक–गायिका र कमेडीयनहरुलाई फलिफाप बनेको विदेशी बजार फिल्मकर्मीहरुका लागि पनि उपयुक्त देखिएको छ । अधिकांश नेपाली नायिकाहरु भने विदेश गएर ‘डान्स पर्फमेन्स’ देखाएर राम्रो आम्दानी गर्ने चलन छ । यसरी कमाउनेमा प्रियंका कार्की, नम्रता श्रेष्ठ, रेखा थापालगायतका नायिकाहरुको नाम […]


प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार

कमल थापा राजनीतिका चतुर खेलाडी हुन् । थापा नेतृत्वको राप्रपाले राजा र माओवादी समेत अट्ने लोकतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको एजेन्डा बोकेर राजनीति गरिरहेको छ । थापाले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको समाचार पनि सार्वजनिक भएको थियो । राप्रपा अध्यक्ष थापासँग ‘लोकान्तर शो’का लागि दिलनिशानी मगरले पूर्व राजासँगको भेट, देशको समसामयिक राजनीतिक घटनाक्रम, नेपाल […]


प्रकाशित मिति: २४ पुष २०७५, मंगलवार

  चर्चित लोक तथा दोहोरी गायिका बिष्णु माझी र कुलेंद्र बिकको स्वरमा सजिएको सालको पात टपरी हुनी बोलको गीत नेपाली लोक दोहोरि क्षेत्रमै तहल्का पिटिरहेको गीत हो । यो गीतले लोक दोहोरी गीतहरुमा युट्युबमा सर्वाधिक हेरिने गीतको रेकर्ड समेत बनाएको छ। यहि गीतमा लोपुन्मुख जाति राउटे नाचेको भिडियो निकै भाइरल बनेको छ । नेपालकै लोपुन्मुख […]


प्रकाशित मिति: २० पुष २०७५, शुक्रबार

  लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको फिचरिङमा नयाँ गीत ‘तिमी जस्ती राम्री’ सार्वजनिक भएको छ। उजन नेम्वाङको स्वर रहेको गीत एबी पिक्चर्स फार्मको युट्युबबाट शुक्रवार सार्वजनिक गरिएको हो। गीतको म्युजिक भिडियोमा नायिका सुष्मा कार्की पनि देखिएकी छिन्। गीतको शब्द र कम्पोजिसन सुरेश राईको रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्। म्युजिक भिडियोलाई […]


प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

  रवि ओडले सानैमा आफ्नी आमा गुमाए । तर, उनका बाबुले दोश्रो बिहे गरेर ल्याएकी बिष्णा ओडले रविलाई कहिले पनि सौतेनी आमाको महशुश हुन दिएकी थिइनन् । रवि ओड आफ्नी सौतेनी आमा भएपनि बिष्णाको मायाले यति धेरै खुशी थिए कि, उनले बिष्णा आफ्नी सौतेनी आमा हुन् भन्ने नै विर्सिएका थिए । यसैले पनि भारतमा मजदुरी […]


प्रकाशित मिति: १३ पुष २०७५, शुक्रबार

  पछिल्लो समय निकै चर्चामा रहेकी सन्ध्या बुढा(काउली बुढी) अहिले निरन्तर गीत संगीतमै ब्यस्त छिन। पछिल्लो समय एक पछी अर्को गर्दै उनका गीतहरु बजारमा तिब्र गतीमा आईरहेका छन। उनी अभिनय त उत्कृष्ठ गर्छीन नै उनको स्वर पनी उत्तीकै मिठो रहेको छ उनको स्वरमा यतिबेला बजारमा थुप्रै गीतहरु आईसकेका छन्। अहीले उनि देश तथा बिदेशमा हुने […]


प्रकाशित मिति: १० पुष २०७५, मंगलवार

  बस दुर्घटनामा परी उन्नाइस विद्यार्थीसहित २३ जनाको मृत्यु भएपछि कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय शोकमग्न अवस्थामा छ । शनिबार घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित उक्त शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना हुँदा भर्ना भएका आधिभन्दा बढी विद्यार्थीले ज्यान गुमाएका थिए विद्यार्थीको निधनपछि सो शिक्षालयको पठनपाठन प्रभावित बनेको छ । “यसै वर्षदेखि शिक्षालय सञ्चालनमा आएको हो,” शिक्षालयका […]


प्रकाशित मिति: ९ पुष २०७५, सोमबार

  “तिमी भयौ बुढि पिपल म त बुढु वर, जिन्दगीको चौतारीमा एक अर्काको भर“ गायक शिशिर योगीको गितले भने जस्तै मोरङको उर्लाबारी नगरपालिका ७ का एक जोडीको अवस्था यस्तै रहेको छ । २ छोरा र एक छोरीका धनी ८९ बर्षका कमल श्रेष्ठ यतिखेर श्रीमतीको साहरामा दिन काट्दै आएका छन । श्रीमती साईली जन्मजात लाटी छन […]


प्रकाशित मिति: ६ पुष २०७५, शुक्रबार

  सामान्यतयाः दुःख वा पीडामा मानिसले दैब (भगवान)लाई पुकार्ने गर्छन् । विपत्तिका बेला रक्षा गर्न भगवानसंग प्राथना गर्छन । तर, पीडा असह्य भएपछि र एकपछि अर्को गर्दै विपत्तिको चाङ लाग्न थालेपछि भगवानप्रति पनि मानिसको विश्वास उठ्दो रहेछ र भगवानलाई नै आफ्नो विपत्तिको मुकदर्शक मान्दो रहेछ । यस्तै दृश्य देखियो विहीवार म्याग्दीको मालिका गाउँपालिकावडा नं २ […]






 


ताजा अपडेट