भिडियो
प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार

    स्वतन्त्र युवाहरुले पशुपती शर्माको ‘लुट्न सके लुट’ गीत युट्युब बाट हटाएपछी आज बेलुकि ५:00 बजे माइतिघरमा स्पिकरमा घन्काएर उक्त गीत बजाउने भएका छन। । सबै युवाहरुले सबै देशबासिलाइ उपस्थित हुन आग्रह गरेका छन। वाइडबडिमा ५ अर्ब लुटेको, ३३ किलो सुन लुटेको, भर्खरै अख्तियार प्रमुखले ३८ लाख लुटेको, एन सेल  ले ३३ अर्ब लुटेको […]


प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार

  भारत पाक सिमा नजिक भारतीर वायु सेनाको वम वर्षा गराएको छ।भारत पाक सिमा नजिक रहेको पोखरण रेण्जमा भारतीय वायु सेनाको १३५ भन्दा बढी युद्दक बिमानले लडाईको रिहल्सल गर्दै बम बर्षा गराएको हो। ४१ जना सैनिकको मृत्युहुने गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमणको निन्दा गर्दै भारतीय सरकराले सेनालाई आफ्नै तरीकाले लड्नुस भन्दै खुल्ला […]


प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार

  फिल्म ‘क्याटेन’को ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार प्रेसमिट गर्दै गीत सार्वजनिक गरिएको हो । लोक लयको गीतमा निरुता सिंहले भुवन केसी र अनमोल केसीसँग नृत्य प्रस्तुत गरेकी छिन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर रहेको छ । शब्द हर्क साउद र मनिष ढकालको रहेको छ भने संगीत […]


प्रकाशित मिति: ५ फाल्गुन २०७५, आईतवार

      चर्चित गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ लगायतका व्यङ्ग्यात्मक शैलीमा नेपालमा बढिरहेको भ्रष्टाचार बेथितिका बारेमा लेखिएको नयाँ गीत उनले युट्यूबबाट हटाएका हुन् । आफूले कुनै पनि राजनीतिक दललाई लक्षित गरेर गीत नल्याएको भए पनि कसैलाई अप्ठेरो परेको भए क्षमा माग्ने पनि गायक शर्माले […]


प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

    विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण […]


प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

  चलचित्र लभ स्टेशनको पहिलो पटक भियतनाममा छायाँकन गरिएको गीत घाम जुन चाहिँदैन…को भिडियो दर्शकमाझ ल्याईएको छ । जसमा लिली बिलीका जोडी चर्चित अभिनता प्रदीप खड्का र दर्शककी प्रिय अभिनेत्री जसिता गुरुङको प्रेम सम्बन्ध देखाईएका छ । त्यसैले यस पटकको प्रणय दिवस (भ्यालेन्टाईन डे)मा प्रदीप र जसिताले आफ्ना प्रिय दर्शकलाई प्रेमिल गीत घाम जुन…उपहार दिएको […]


प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

  निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे । निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब […]


प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार

  अन्तर्वार्ता मै धमला दम्पत्तीले हँसाए – यसरी मनाउदै छन् भ्यालेन्टाइन डे !!! साचै हो त ?


प्रकाशित मिति: २९ माघ २०७५, मंगलवार

पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको गएराति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । बालकको शब हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा संलग्न […]


प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

  भोलि के हुन्छ कस्लाई पो थाहा छ र ? अघिल्लो दिन विवाहको वर्षगाँठ, भोलिपल्ट अर्थात २६ गते जागिरमा कामको पूर्ण जिम्मेवारी पाउने दिन थियो । तर, जेठ २५ उनीहरुको जिन्दगीको कालो दिन बन्यो, नियति अर्कै बनेर आयो । रुपा र कृष्णको जिन्दगीमा बज्रपात भयो । त्यो दिन, तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बखरिया भन्ने […]






 


ताजा अपडेट