अर्थ

तीन महिना भित्र पुँजी कायमगर्न निर्देशन

काठमाडौं । बिमा समितिले जीवन बिमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनीहरूलाई पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिर्ले पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न निर्देशन दिएको हो । नयाँ १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि