अर्थ

नेपाल बंगलादेश बैंकको ९ लाख ८८ हजार १२० कित्ता सेयर खुल्यो

काठमाण्डौं । नेपाल बंगलादेश बैंकको आज देखि ९ लाख ८८ हजार १२०.८८ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । बैंकले संस्थापक समूहको १९ हजार ५११ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६८ हजार ६०९.८० कित्ता सेयर लिलामीमा बिक्री खुला