अर्थ

एभरेष्ट बैंकको सेयर २८ गतेबाट खुल्ला, हेर्नुहोस् कहाँ-कहाँबाट पाईन्छ आवेदन दिन !

काठमाडौं । एभरेष्ट बैंकले ५० लाख ८८ हजार ८७ कित्ता सेयर असार १८ गतेदेखि खुला गर्ने भएको छ । बैंकले ३ः१ अनुपातमा ३३.३३५ हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ५० लाख ८८