अर्थ

४० करोड खायो भिबोर सोसाईटी डेभलप्मेन्ट बैंकले

काठमाडौँ । पाँच वर्षअघि बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको लगभग एक अर्ब रुपैँया भिबोर सोसाईटी बैंकले फिर्ता नगरेपछि अहिले पिडतहरुले आन्दोलन शुरु गरेका छन् । पुनरावेदन अदालतले जनताको निक्षेप फिर्ता दिनु भन्ने फैसला गरेपछि ६० प्रतिशत रकम फिर्ता पाएका थिए