अर्थ
प्रकाशित मिति: २८ जेष्ठ २०७४, आईतवार

काठमाडौँ । पाँच वर्षअघि बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको लगभग एक अर्ब रुपैँया भिबोर सोसाईटी बैंकले फिर्ता नगरेपछि अहिले पिडतहरुले आन्दोलन शुरु गरेका छन् । पुनरावेदन अदालतले जनताको निक्षेप फिर्ता दिनु भन्ने फैसला गरेपछि ६० प्रतिशत रकम फिर्ता पाएका थिए भने ४० प्रतिशत रकम निक्षेपकर्ताले अझै पाएका छैनन् । प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

काठमाडौँ । मालपोत कार्यालय रौटहटको गौर, सन्तपुर गाविस वाड नं. ३ मा सुरेन्द्र प्रसाद जैसवालको श्रीमती निरु जोगीको नाममा दर्ता रहेको कित्ता नं. ९५० मा क्षेत्रफल २ बिगाहा आठ कठ्ठा जग्गा मिति २०७४ साल जेठ १७ गते रोक्का राखी ऋण दिन्छु भनी रिलायवल डेभलप्मेन्ट बैंकले जग्गा नै खाईदिएको छ । बैंकले श्री साहारा खाद्यसप्लायर्स तथा […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

काठमाडौं । पाँच अर्ब रुपैयाँसम्मको वैदेशिक लगानीलाई उद्योग विभागले नै स्वीकृति दिन सक्ने व्यवस्था गरिने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको विदेशी लगानीसम्बन्धी विधेयक २०७४ मा उक्त व्यवस्था गरिएको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त विधेयक मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको र व्यवस्थापिका संसद्समक्ष प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी गराएको हो । उक्त विधेयकले साविकको […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

काठमाडौं । एनसेलले पूँजीगत लाभकर बापतको साढे १३ अर्ब रुपैयाँभन्दा बढी सरकारलाई भुक्तनी गरेको छ । आइतबार ऐनसेलले आन्तरिक राजश्व विभागअन्तरतको ठूला कसरदाता कार्यालयमा १३ अर्ब ६० करोड ४७ लाख ९१ हजार रुपैयाँ बराबरको कर दाखिला गरेको हो । एनसेलले यसअघि पनि सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको थियो […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं । बिमा समितिले जीवन बिमा व्यवसाय सञ्चालनका लागि नयाँ कम्पनीहरूलाई पुँजी कायम गर्न तीन महिनाको समय दिएको छ । समितिर्ले पत्राचार गर्दै तीन महिनाभित्र पुँजी कायम गर्न निर्देशन दिएको हो । नयाँ १२ जीवन बिमा कम्पनीमध्ये १० वटाको स्वीकृतिका लागि समितिले अर्थ मन्त्रालयमा पठाएकोमा मन्त्रालयले १० वटै कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । संचालनको लागी […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौं । सेन्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्स प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । त्यसैगरी संस्थाले १ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । सेन्चुरी बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गर्ने तयारी गरेको छ भने सगरमाथा फ्mाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक र […]


प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौँ । ‘जोडौँ एक नाता खोली बैंकमा खाता’ यही मूलनाराका साथ यती डेभलपमेन्ट बैंकले भक्तपुरको ख्वप कलेज र तारकेश्वर नगरपालिकास्थित मनमैजु माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्रममा, यती डेभलपमेण्ट बैंकले विभिन्न विद्यालय, कलेज, ग्रामीण क्षेत्रका विभिन्न महिला समूह, शिक्षाको पहुँच कम भएका क्षेत्रका […]






 


ताजा अपडेट