अर्थ
प्रकाशित मिति: ७ असार २०७४, बुधबार

काठमाण्डौं । साताको पहिलो दिनदेखि नै तीब्र गतिमा घटिरहेको सेयर बजार बुधबार भने बढेको छ । बजार सामान्य बढेपनि कारोबार भने खस्किएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेर १५५४.६९ अंकमा पुगेको हो। बीमा, बैंकिङ, होटल र विकास बैंक समूह क्रमशः ३२.०३, ४.५३, ६.६९ र ३.१६ अंकले बढेका छन् भने जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य […]


प्रकाशित मिति: ७ असार २०७४, बुधबार

काठमाडौं। सानिमा बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद लिलामीमा बिक्रि गर्ने भएको छ। सानिमा बैंकले नबिकेको २ लाख ११ हजार ४७ कित्ता सर्बसाधारण शेयर खरीदका लागि असार १५ देखि २२ सम्म बोलपत्र आह्वान गरेको छ। सानिमा बैंकले बैशाख १७ देखि जेठ २१ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हुन आउने एक करोड ५९ लाख १७ […]


प्रकाशित मिति: ६ असार २०७४, मंगलवार

काठमाण्डौं । मंगलबार सेयर बजार ४.०९ अंकले घटेर १५५१.०७ अंकमा कायम भएको छ । सोमबारको तुलनामा कारोबार रकममा पनि कमि आएको छ । कारोबारमा आएका जलविद्युत, उत्पादन र अन्य बाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से पनि ओरालो लागेको हो । दिनभरिमा १४१ वटा कम्पनीको ११ लाख ६२ हजार दुई सय ३९ कित्ता सेयर पाँच […]


प्रकाशित मिति: ६ असार २०७४, मंगलवार

काठमाडौं । नेपाल बैंगलादेश बैंकले नबिकेको हकप्रद शेयर असार १४ देखि २१ सम्म सम्म लिलामीबाट बिक्री गर्ने भएको छ । बैंकले बैशाख १ देखि जेठ १० गतेसम्म ८० प्रतिशत शेयर जारी गरि बिक्री गरेको थियो। तीन करोड २० लाख ९४ हजार कित्ता हकप्रद शेयर जारी गरेकोमा नबिकेको नौ लाख ८८ हजार १२० कित्ता शेयर लिलामी […]


प्रकाशित मिति: ६ असार २०७४, मंगलवार

काठमाण्डौं । सिन्धु विकास बैंकमा ठूलो संख्यामा रोजगारी खुलेको छ । बैंकले एक जना डेपुटी सिईओ, एक जना डेपुटी जनरल मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि डिपार्टमेन्ट प्रमुखहरु, केही संख्यामा ब्रान्च मेनेजर, विभिन्न डिपार्टमेन्टका लागि सुपरभाइजर तथा सिनियर एसिस्टेन्ट र केही संख्यामा एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट माग गरेको हो । यसमध्ये, एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्टबाहेक सबै पदका […]


प्रकाशित मिति: ५ असार २०७४, सोमबार

काठमाडौं  नेपाल दुरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झा नेपाल आयल निगम हुदै प्राधिकरणमा आइपुग्दा सात पूस्तालाई पुग्नेगरि भ्रष्टचार गर्न भ्याएका छन । आयल निगममा निर्देशक हुदा अकुत सम्पति कमाएर पनि नपुगेपछि उनि दुरसंचार प्राधिकरण तर मारीरहेका छन । भर्रखरै एनसेललाई फोरजी सेवा चलाउन अनुमति दिए वापत राम्रो रकम हसुरेका छन । नेपाल टेलिकमले बर्तमान संचार मन्त्री […]


प्रकाशित मिति: ५ असार २०७४, सोमबार

काठमाण्डौं । नेपाल बैंक लिमिटेडले सर्वसाधारण समूहको लागि सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एक लाख ८९ हजार छ सय २५ कित्ता सेयर असार १३ देखि १९ गतेसम्म लिलामीमा निकाल्न लागेको हो । उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी बोलपत्र फारम भरी आवेदन दिन सक्नेछन् । लिलामीमा […]


प्रकाशित मिति: ४ असार २०७४, आईतवार

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकको आज देखि १५ हजार ९६९.६४ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ । लगानीकर्ताले लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो लिलामीमा सेयर किन्न आवेदन दिने […]


प्रकाशित मिति: ३ असार २०७४, शनिबार

काठमाण्डौं । यस साता दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँको सेयर कारोबार भएको छ । परिसूचकमा उतारचढाव आएपछि यो साता कारोबार रकममा केही उत्साह देखिएन । साताको पहिलो दिन ७१ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको कारोबार पनि हुन सकेन । मंगलबार सेयर बजार हरियो हुँदा पनि कारोबार […]


प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो सोमबार ८ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ । ९१ दिनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । ट्रेजरी बिल्स आगामी असोज ३ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।






 


ताजा अपडेट