अर्थ
प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

    ० प्रतिपक्ष भन्छ नेपालको अर्थतन्त्र पूरै धरासयी भयो । वास्तविकता के हो ? – राजनीतिक अस्थिरता, अशान्ति, प्राकृतिक प्रकोप र भारतीय नाकाबन्दी– यी सबैलाई हेर्ने हो भने ‘अहो ! हामी अभागी मुलुकमा परेका रहेछौँ’ भन्ने परिस्थितिले गर्दा हाम्रो आर्थिक बृद्धिदर त्यत्ति आशालाग्दो भएन । भूकम्पलगत्तै आर्थिक वृद्धिदरको अंक सात दशमलव पाँच प्रतिशत पुगेको […]


प्रकाशित मिति: ६ फाल्गुन २०७५, सोमबार

  बैंकको ब्याजदरको विषयलाई लिएर सडकमै उत्रनुभयो । केही समयदेखि आन्दोलनमा हुनुहुन्छ, तपाईहरुको खास समस्याचाहिँ के हो ? बैंंकको ब्याजदर अति बढ्यो । बैंकहरु ब्याजदर घटाउन अग्रसर देखिएनन् । नियमनकारी निकाय (राष्ट्र बैंक) ले पनि अग्रसरता नदेखाएपछि हामी बाध्य भएका हौं । हाम्रो आन्दोलन भर्खरैदेखि शुरु भए पनि यो अभियान हामीले दुई वर्ष अघिदेखि नै […]


प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

  सेयर बजारका लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । सेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् ।   आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महिनामा सेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको […]


प्रकाशित मिति: २० माघ २०७५, आईतवार

  २०३९ सालमा रविनकुमार श्रेष्ठले एसएलसी परीक्षा दिए। तर, सफल हुन सकेनन्। उनको दोस्रो प्रयास पनि खेर गयो। एसएलसीमा लगातार दुईपटक फेल भएपछि परिवारका सदस्य रविनसँग आजित भए। रोजगारीका लागि परिवारले उनलाई काठमाडौं पठाउने निधो गर्यो। काठमाडौँमा सानीमाको सिसाकलम उद्योग थियो। ६ महिना भारतमा गएर काम सिक्ने र त्यसपछि सानीमाको उद्योगमा मिस्त्रीको रुपमा काम गर्ने […]


प्रकाशित मिति: २० माघ २०७५, आईतवार

  नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि सम्झौता गरेको छ। टेलिकमले र्‍यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको हो। फोरजी सेवा बिस्तारका लागि आइतबार टेलिकम र दुई चिनियाँ कम्पनीबीच सम्झौता भएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए। एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने गरी सम्झौता भएको […]


प्रकाशित मिति: २० माघ २०७५, आईतवार

  सरकारले हचुवाको भरमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ अन्ततः बन्द हुने अवस्थामा पुगेको छ । सरकारले तयारी बिना नै पपुलर बन्न स्मार्ट प्रविधिमा आधारित सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने निर्णय गरेको थियो । तर अहिले  मागबमोजिम आपूर्ति गर्न नसकेपछि स्मार्ट लाइसेन्स नै बन्द हुन लागेको हो ।   यसअघि छापेको स्मार्ट लाइसेन्स कार्ड सकिएको छ । […]


प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका एक रेडियो अपरेटरविरुद्ध १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जनसम्बन्धी मुद्दा चलाएको छ।   अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा लामो समयदेखि रेडियो अपरेटर (सुनको जाँच गर्ने मेशिन चलाउने) का रुपमा कार्यरत श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत मुद्दा चलाएको हो  ‘श्रेष्ठले १४ […]


प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वाईडबडी जहाज खरिद प्रकरणमा भएको घोटालाबारे मौन बसेको छ। आईतबार बसेको कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवाले यो विषयमा अब नबोल्न निर्देशन दिएको स्रोतको दाबी छ । आफ्नी पत्नी आरजुले प्लेन खरिदको कमिशन बुझेको र सालो त्यसको साझेदार भएको भन्दै देउवाले चुप लाग्ने निर्देशन दिएका हुन्।   […]


प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

  विदेशी लगानीकर्ताले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई विश्वास गर्न नसकेको देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांक हेर्दा वर्तमान सरकारले विदेशबाट लगानी ल्याउन चाहनेलाई विश्वासमा लिन गरेको पहल पनि प्रभावकारी देखिँदैन ।   चालु आर्थिक वर्षको पुस मसान्तम्म विदेशबाट आउने लगानी २६ प्रतिशतले घटेको छ । जबकि गत वर्षमा वैदेशिक लगानीको […]


प्रकाशित मिति: ७ माघ २०७५, सोमबार

  मेलम्ची खानेपानी आयोजनामा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी गरी मन्त्री मगरले १ अर्ब घोटला गरेको खुलेको छ । मन्त्री बिना मगरले सिचव मार्फत अन्तिम किस्ता बुझाउँदा १ अर्ब घोटला गरेको खुलेको छ । अब नयाँ कम्पनि खडा गरेर काम सकिन २ बर्ष लाग्ने भएको छ । काठमाण्डौबमसीले मेलम्चीको पानी खान अझै […]



 

 


ताजा अपडेट