खेल

लन्डनमा मस्जिदनजिकै आतङ्ककारी हमला

काठमाण्डौं । उत्तरी लन्डनमा अवस्थित एक मस्जिदनजिकै सोमबार बिहान अर्को आतङ्ककारी हमला भएको समाचार छ । एकजना सवारी चालकले आफ्नो भ्यान लगेर पदयात्रीमाथि ठोकाएको र उनीहरुमाथिबाट गुडाएको सो घटनालाई बेलायती प्रधानमन्त्री टेरेजा मेले सम्भावित आतङ्ककारी हमला भन्नुभएको छ । त्यस