खेल
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौँ । नवौं क्षेत्रीय दृष्टिविहीन पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ । बिहीबार भएको खेलमा बाँकेलाई पाँच विकेटले पराजित गर्दै बागमतीले तीन टोली सम्मिलित प्रतियोगिताको उपाधि जितेको हो । पुल्चोकस्थित इन्जिनियरिङ कलेजको मैदानमा टस हारी पहिले ब्याटिङको पाएको बाँकेले १९दशमल ५ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनको योगफल तयार गरेको थियो । जवाफमा बागमतीले […]





 


ताजा अपडेट