खेल
प्रकाशित मिति: १५ जेष्ठ २०७६, बुधबार

  राष्ट्रिय गौरवको रुपमा हेरिएको चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् । आज विहान डोजरसहित आएका केही व्यक्तिले जस्तापाताले लगाएको बार भत्काइदिएका हुन् । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्की पनि दिएको जानकारी दिइएको छ ।   नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट […]


प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलवार

  न्यू जावालाखेल तेक्वान्दो डोजाङ्ग“द्धारा आयोजित रास्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ मा सितापाइला तेक्वान्दो डोजाङ्ग प्रथम भएको छ । उस्ले ५ स्वर्ण, ४ रजत र ३ कास्य सहित प्रथम उपाधी हात पार्न सफल भएको हो ।   उस्ले ५० हजार राशीका साथ टर्फी हात पारेको छ । यस्तै दोश्रो स्थान दिलिप स्मृति र युनाइटेड तेक्वान्दो […]


प्रकाशित मिति: १५ बैशाख २०७६, आईतवार

  नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो । […]


प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

    सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।   पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग […]


प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

  १९ वर्षमुनिको आइसिसी विश्वकपका लागि भइरहेको एसियन क्षेत्र अन्तर्गत छनोटको तेस्रो ख छ । नेपालले दुई विकेट गुमाएर १३ ओभरमा विजयी लक्ष्य भेट्टाएको हो। नेपालले जितको लागि ९३ रनको चुनौति पछ्याएकोमा १३ ओभरमा ९५ रन बनायो । नेपाललाई विजयी गराउन रित गौतमले नटआउट ३९ र रोहित पौडेलले ६ रनको योगदान दिए । त्यस्तै नेपाललाई विजयी गराउने […]


प्रकाशित मिति: २४ चैत्र २०७५, आईतवार

  जोन फेलिक्स एन्थोनी सिना (जन्म एप्रिल २३, १९७७) एक अमेरिकी रेस्लर, हिप-हप गायक र कलाकार हुन्। उनी अहिले डब्लु.डब्लु.इसँग सम्बन्धित छन्। जोन सिना डब्लु.डब्लु.इको बाहिरी मुहार हुन्। उनी हाल डब्लु डब्लु इ मा कार्यरत छन्। ऊनी १६ पटक डब्लुडब्लुई विश्व बिजेता रहेका छन् विश्व प्रतियोगिता – १६ पटक अमेरिका विजेता – ५ पटक ट्याग […]


प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

    पछिल्लो समय विशेष चर्चामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई ठुलो सफलता मिलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका […]


प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

  पछिल्लो समय विशेष चर्चामा रहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई ठुलो सफलता मिलेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि मे १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब […]


प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

  फुर्सदमा सम्झने गेम हो, पब्जी । स्मार्टफोन भेट्नसाथ खोजिने गेम हो, पब्जी । पब्जी गेम भनेपछि कामधन्दा छाड्नेहरु पनि छन् । लेखपढ गर्न छाड्ने पनि छन् । यस्तो लाग्छ, उनीहरुको सपना(विपना पब्जी नै हो । खेलका आफ्नै सर्त र सीमा हुन्छन् । खेलको आफ्नै महत्व हुन्छ । खासगरी आउटडोर गेमहरुले शारीरिक, मानसिक विकासमा ठूलो […]


प्रकाशित मिति: १९ चैत्र २०७५, मंगलवार

  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोपलाई खण्डन गर्दे भारतीय क्रिकेट बोर्ड बिसिसिआईले भ्रम फैल्याउन खोजेको बताएको छ । दिल्ली क्यापिटलबाट खेलिरहेका स्पिनर लामिछानेले गरेको बलिङमा फिक्सिङ भएको आरोप लागेपछि बिसिसिआईले भ्रम फैल्याउन खोजेको दावी गरेको हो । भारतका युवा विकेटकिपर रिशव पन्तले जारी आइपिएल अन्तर्गत आइतबार कोलकत्ता नाइटराडर्सविरुद्धको  खेलका दौरान […]






 


ताजा अपडेट