खेल
प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

  एजेन्सी । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले नयाँ विमान किनेका छन् । उनले १५ मिलियन डलर ( १,६९,४५,९९,३११ रूपैयाँ) खर्च गरेर विमान किनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ । विमान शुत्रबार अर्जेन्टिनीकाे राजधानीमा अाइपुगेकाे बताइएको छ । अमेरिकाबाट विमान खरिद गरे पनि दर्ता भने अर्जेन्टिनामा नै हुने बताइएको छ । विमानमा १६ वटा विशेष सिट रहेको […]


प्रकाशित मिति: २० मंसिर २०७५, बिहीबार

  शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हँुदैछन् । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ […]


प्रकाशित मिति: १९ मंसिर २०७५, बुधबार

   जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आज दुई खेल एन्फा मैदान सातदोबाटो तथा एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । आज हुने पहिलो खेलमा मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच तथा च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच दोस्रो […]


प्रकाशित मिति: १८ मंसिर २०७५, मंगलवार

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको छैटौं चरणको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा एपिएफको यो दोस्रो जित हो । यस जितसँगै […]


प्रकाशित मिति: १४ मंसिर २०७५, शुक्रबार

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले तेस्रो जित हात पारेको छ । आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई ३-० ले पराजित गर्दै पुलिसले लिगको तेस्रो जित आत्मसात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसलाई जित दिलाउन निर कुमार राईले दुई गोल गरे । यस्तै अभिषेक […]


प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

  काठमाडौं: नेपालका युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) मा आबद्ध भएका छन्। सन्दीपलाई मंगलबार भएको अक्सनमा लाहोर क्वालान्डर्सले भित्र्याएको हो।   उनलाई गोल्ड क्याटागोरीबाट लाहोरले पहिलो नम्बरमै आफ्नो टिममा आबद्ध गरेको हो। योसँगै सन्दीपले न्युनतम ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।   सन्दीप आवद्ध टिममा पाकिस्तानका फखर जमान, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स, […]


प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

  नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् । यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिनुभयो […]


प्रकाशित मिति: ५ मंसिर २०७५, बुधबार

   नेपाली युवा क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले व्यवसायी क्रिकेटमा अर्को छलाङ मारेका छन् ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीपले पाकिस्तान सुपर लिग पिएसएल टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।   मंगलबार भएको खेलाडी छनोट अक्सनमा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त […]


प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

  पहिलोपटक जिल्ला खेलकूद समितिको संयोजनमा माध्यमिक विद्यालयमा अध्ययरत किशोरीलाई महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद प्रशिक्षक तालीम दिइएको छ । सदरमुकाम सिमकोटमा रहेका दुई माविमा अध्ययनरत किशोरीलाई तीनदिने महिला हिंसाविरुद्ध तालीम दिइएको हो । समापन कार्यक्रममा सांसद छक्कबहादुर लामाले नारी धार्मिक संस्कारमा पनि दैवि शक्तिका रुपमा लिइएकोले अबका किशोरीले समेत आफूमा बलियो साहस देखाउनुपर्ने धारणा व्यक्त […]


प्रकाशित मिति: ४ मंसिर २०७५, मंगलवार

    जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् । दोस्रो चरणका खेल सकिँदासम्म शतप्रतिशत नतिजा निकाल्दै थ्रीस्टार, मनाङ र सङ्कटा क्लब अङ्क तालीकाको शीर्ष तीन स्थानमा रहेका छन् । तीनै टोलीको समान ६ अङ्क भए पनि गोलअन्तरका आधारमा थ्रीस्टार शीर्ष स्थानमा छ । त्यसैगरी विभागीय टोली नेपाल […]



 

 


ताजा अपडेट