कुराकानी

नेपालका होटल दक्षिण एसियामै उत्कृष्ट छन्

कृष्णकुमार अर्याल, सदस्य, नेपाल पर्यटन बोर्ड एक अर्ब भन्दा बढी बजेट भएको नेपाल पर्यटन बोर्ड नेपाललाई पर्यटन गन्तव्य बनाउने अभियानमा क्रियाशील छ । दुई वर्षअघिको भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीका थिलोथिलो भएको पर्यटन क्षेत्रलाई ‘रिभाइब’ गर्ने अभियानमा जुटेको पर्यटन