कुराकानी

सीमा जोगाउने थारु, माग मधेसीको पूरा गर्ने: रेशम चौधरी

 काठमाडौं : २०७२ भदौ सात गते कैलाली जिल्लामा थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ महिने बालक समेत मारिएको घटना अझै सेलाउन सकेको छैन । त्यो घटनाका प्रमुख योजनाकारका रूपमा चित्रित गरिएका रेशम चौधरी घरबास थातथलो छाडेर २२ महिनादेखि भारतमा