कुराकानी

म प्रहरी संगै छु तर देउवाले खटाएका बहुला कुकुर टोक्नका लागि आइरहेका छन् भन्दै नवराज सिलवालले दिए यस्तो सनसनीपूर्ण अन्तर्वार्ता

ललितपुर–१ बाट प्रतिनिधिसभामा निर्वाचित नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवाल एक वर्षदेखि चर्चामा छन् । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणदेखि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव र आमनिर्वाचनसम्मका धेरै घटनाक्रम उनैका वरिपरि घुमिरहे । प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा किर्ते कार्य सम्पादन मूल्यांकनको फोटोकपी