कुराकानी
प्रकाशित मिति: ३ असार २०७४, शनिबार

काठमाडौं । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले झुट्को राजनीति गरेकाले आफ्नै पकड रहेको वीरगञ्जमा समेत प्रवेश गर्न नसकेको बताउनु भएको छ । जनता टेलिभिजनसँगको कुराकानीमा नेता झाले मधेका जनतालाई झुट बाँडेर राजनीतिक स्वार्थ पूरा गर्ने नेताहरु अब तराईको नेता हुन नसक्ने वातावरण बन्दै भएको बताउनु भयो । उहाँले […]


प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

घनश्याम पाण्डे, मेयरका उम्मेदवार, नेकपा एमाले निर्वाचनको तयारी के  छ ? चुनावी तयारीका सन्दर्भमा नेकपा एमालेका तर्फबाट हामीले  वै शाख ३१ लाई नै  लक्ष्यित गरे र व्यवस्थित चुनावी अभियान शुरु गरे का थियौँ  । निर्वाचनको मिति सनेर्  काम भए पनि पार्टीका तर्फबाट गर्ने सबै  तयारी पूरा गरिसके का छौँ  । जस्तो  तुलसीपुर उपमहानगरपालिकाका १९ वटै  वडा र टो लमा संगठन कमिटी […]


प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

कृष्णकुमार अर्याल, सदस्य, नेपाल पर्यटन बोर्ड एक अर्ब भन्दा बढी बजेट भएको नेपाल पर्यटन बोर्ड नेपाललाई पर्यटन गन्तव्य बनाउने अभियानमा क्रियाशील छ । दुई वर्षअघिको भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीका थिलोथिलो भएको पर्यटन क्षेत्रलाई ‘रिभाइब’ गर्ने अभियानमा जुटेको पर्यटन बोर्डले के गरिरहेको छ त ? पर्यटन बोर्डका सदस्य कृष्णकुमार अर्यालसँगको संक्षिप्त कुराकानीः अहिलेको समग्र […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

पंचायतकाल देखी नेपाली राजनितीमा हाबी हुदै आएका र चतुर नेताको परिचय बनाएका शरतसिंह भण्डारी हालसालै बनेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का चल्तापुर्जा नेता हुन्।तिनै भण्डारी संग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ।   ० अहिलेसम्म राजपाको दर्ता प्रक्रिया पुरा भएको छैन । अन्य प्राविधिक कामहरु पुरा गर्न सकेको छैन । किन होला ? यो पार्टी […]


प्रकाशित मिति: २१ जेष्ठ २०७४, आईतवार

० तपाईं तमलोपाको माथिल्लो जिम्मेवारीमा रहेको मान्छे, किन त्यता छाडेर एमालेमा आउनुभयो ? – म त्यहाँ बसेर सन्तुष्ट हुन सकिनँ । असन्तुष्ट हुनुका कारण धेरै छन् । अहिले मधेसी दलहरूमा एकरूपता देखिएन । उनीहरूको सुरुदेखि नै एकै खालको एजेन्डा छैन । कहिले उनीहरू एक मधेस एक प्रदेश भन्छन् त कहिले दुई मधेस भन्छन् । यस्ता […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

चन्द्र रिजाल, अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) अक्सर पर्यटन व्यवसायी व्यवसायमार्फत मुद्राआर्जन र त्यसबाट हुने आम्दानीपछि सामाजिक चरित्र हुँदै राजनीतिक वृत्तमा पनि जम्न सकिन्छ भन्ने मान्यताका देखिन्छन् । पहिला व्यवसाय, कमाइ अनि सामाजिक र राजनीतिक आवरण । तर चन्द्र रिजाल यी सबैबाट अलग र फरक पात्र हुन् । दुई वर्षअघि जब टानको चुनावी […]






 


ताजा अपडेट