कुराकानी

माओबादीले मुखै फोरेर भन्यो- एमालेले एकलौटी गरे प्रतिपक्षमा बस्छौ,यसरी धरापमा पर्दैछ बाम एकता

देश १ को सभाका लागि माओवादी केन्द्रको संसदीय दलका नेतामा टंक आङबोहाङ बिहीबार चयन भएका छन्। नेता आङबोहाङ ताप्लेजुङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचितभएका हुन्। यो प्रदेशमा संसदीय दलको नेता चुन्ने माओवादी पहिलो भएको छ।प्रदेशसभा सञ्चालन, आगामी सरकार, प्रदेश समृद्धिका