ऊर्जा

लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक: को–को आउँदैछन् सम्मेलनमा ? (नामसहित)

  लगानी सम्मेलनमै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको तयारी छ । यहि १५ र १६ गते हुने दुइदिने लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र नीजि क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जनाएका छन्