ऊर्जा

प्रसारण लाइनमा साझेदारीको आवश्यकता

काठमाडौँ । एकै नदी बेसिनका आयोजनाबाट सबस्टेशनसम्मको प्रसारण लाइन निर्माणमा साझेदारीको आवश्यकता रहेको देखिएको छ । सम्बन्धित आयोजनाहरूले छुट्टाछुट्टै प्रसारण लाइन तानेर सबस्टेशनमा ल्याउन जग्गा प्राप्तिमा समस्या हुने गरेका कारण यस्तो साझेदारीको आवश्यकता परेको सरोकारवालाहरूले जनाएका छन् । प्राधिकरणद्वारा बस्ती