ऊर्जा

अरुण तेस्रोको शिलन्यास गर्न मोदी आउने

काठमाण्डौं । संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्ने लगानी बोर्डका एक अधिकारीले जानकारी