ऊर्जा

झ्याप्प–झ्याप्प बत्ती जाने समस्या अब हट्छ : कुलमान घिसिङ

  नेपाल विद्युत प्राधिकरणले घरायसी उपकरण प्रयोग गर्दा विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरेको छ । देशमा उत्पादित बिजुलीले आत्मनिर्भर बन्दै गएको र पेट्रोलियम पदार्थभन्दा बिजुली नै सस्तो भएको भन्दै प्राधिकरणले विद्युतीय सामग्रीको प्रयोग गर्न आग्रह गरिरहेको छ । तर