३० लाख काण्डमा नेता भीम रावल, अन्तपनि आँखा लगाँउदै



 

नेकपा ओली पक्षको प्रदेश कमिटी सुदूरपश्चिमले नेता भीम रावलमाथि कारवाही गर्न सिफारिस गरेको छ । रावलमाथि पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै कारवाही गर्ने सिफारिस गरिएको छ ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले प्रदेश कमिटी विस्तार गरी ५ सय ५१ सदस्यीय बनाएको छ ।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएका छन् । उक्त कार्यक्रमलाई सानदार बनाउन जनपरिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले जसलाई स्वागत गरे उसैले सगरमाथामा भारतको दाबी गरे

    गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल

मैले हार खाँए, विधिपूर्वक सत्ता हस्तान्तरण गर्छु : ट्रम्प

  अमेरिकी राष्ट्रपति जो बाइडेन निर्वाचित भएको औपचारिक पुष्टि अमेरिकी कांग्रेसले गरेको छ

वासिङटनमा १५ दिन आपतकाल, ४ को मृत्यु, ५२ जना पक्राउ

  अमेरिकी संसदमा भएको आक्रमण र तोड्फोड घटनामा मृत्यु हुनेको संख्या चार पुगको

अमेरिकी संसद भवनमा आक्रमण, १ को मृत्यु, वासिङ्टनमा कर्फ्यु

  राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्रै पसेर आक्रमण र