कुलमान घिसिङ फेरी बिद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता



 

हार्दिक बधाई !
आज बसेको मन्त्री परिषद बैठकले #KULMAN_GHISING लाई नै बिद्युत प्राधिकरणको प्रमुखमा निरन्तरता दिने निर्णय !!🙏

फेरि पनि उज्यालो हुने भो नेपाल 🇳🇵🇳🇵🇳🇵😍

कुलमान घिसिगं ज्युलाइ हार्दिक बधाई तथा पुन:सफल कार्यकालको शुभकामना !!

 

मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस
माधव नेपालले ओलीलाई महाराजधिराज भनेपछि…….

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई

आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ : महेश बस्नेत

      नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ूआईटी आर्मीू प्रति

यती एअरलाइन्सको सहयोगमा एयरपोर्टको गेटमा नयाँ ट्राफिक लाईट

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा

दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत

    नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता