समाचारमा सत्यता नभएको



 

यस हाम्रो इकोनोमी डट कममा ट्रान्सपोर्टको नाममा तातोपानीबाट सुन तस्करी, यी हुन मुख्य कारोबारी भन्ने बिषयमा समाचार प्रकाशित भएको थियो । यो समाचारमा बाह्रविसे नगरपालिकाका मेयरको निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका भन्ने बिषय अन्यथा परेको कुरा हाम्रो सम्मानित संस्था प्रेस काउन्सिल नेपालमा उजुरी परेकोले उत्त समाचार सत्य नभएको कुरा हाम्रो इकोनेमी डट कमले महसुस गरेको छ । बाह्रविसे नगरपालिकाका मेयरको बिषयमा जोडियका सबै समाचार प्रति हाम्रो टिम दुख व्यत्त गर्दै समाचारको खण्डन गर्दै उत्त समाचारमा सत्यता नभएको कुरा स्पष्प गरीइको छ ।

प्रतिक्रिया दिनुहोस
नरेन्द्र मोदीद्वारा अयोध्यामा राम मन्दिरको शिलान्यास

  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर

उत्तर प्रदेशकी एक मन्त्रीको कोरोनाबाट मृत्यु

  भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको

सुबिसुको इन्टरनेट जोड्न ‘रिफर’ गर्दा १ महिनाको सेवा निःशूल्क

  केबल टेलिभिजन, इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले रिफरमा बोनस

चितवन आइपुग्यो सहल

    पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् ।