पूर्व मिस नेपाल उषा खड्गी डिभोर्सको तयारीमा



 

 

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गीले आफ्नो १७ बर्षे लामो बैबाहिक जीवनलाई ब्रेक गर्ने भएकि छिन् । पति जीपी तिमल्सिनासँगको सम्बन्ध निकै तिक्ततापूर्ण भएपछि उषाले सम्बन्ध बिच्छेदको निर्णयमा पुगेकि हुन् ।

जिपी र उषाले १७ बर्षअघि विवाह गरेका थिए । दुई बर्ष प्रेम सम्बन्धमा रहेपछि उनीहरुले विवाह गरेका थिए । विवाहपछि उनीहरुबाट एक छोरा र एक छोरी छन् । तरपनि उनीहरुको सम्बन्ध जीवनभरलाई हुन सकेन ।

आफुमाथी हिंसा भएको भन्दै उषाले सम्बन्ध बिच्छेदको निर्णय लिएकी छिन् । उनी माथी के हिंसा भयो त्यो भने उनले खुलाएकि छैनन् ।  हिंसा सहेर अब बस्न नसक्ने उनले निर्णय लिएकी छिन् । ‘वैवाहिक जीवनको १७ वर्षपछि पनि यो सबै सहनुपर्छ भने केका लागि कुर्ने भन्ने कुरा भयो र यो निर्णय भएको हो,’ उनले भनेकि छिन् ।

प्रतिक्रिया दिनुहोस
रेलमार्ग बनाउन ८ अर्ब ६६ करोड

  सरकारले रेलमार्गहरूको निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ

सांसद विकास कोषलाई ४ करोड

  सांसद विकास कोष’ नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई सरकारले निरन्तरता दिएको

विदेशमा अलपत्रलाई ल्याउन बजेट विनियोजन

  सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको

अनुदानको मल खरिदका लागि ११ अर्ब रुपैयाँ बजेट

  सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ