कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्



 

सामाजिक परम्परा र धर्म अनुसार कुनबार जन्मेका  मानिसहरु कस्ता स्वभावका हुन्छन भन्ने जिज्ञासा सबैमा हुने गर्छ | मानिसको स्वभाव जन्म भएको महिना, गते र बार अनुसार पनि फरक-फरक हुने ज्योतिषको भाई रहेको पाइन्छ | कुन महिना जन्मेका महिलाहरुको स्वभाव/ब्यबहार कस्तो हुन्छ भन्ने सन्दर्भमा निम्म छन् हेर्नुहोस |

बैशाख : बैसाख महिना जन्मिएका महिलाहरु प्धेरै जसो धनवान, राम्रो चित्त र बिचार हुने गरेको पाइएको छ | थोरै खर्च गर्ने, क्रोधभएका सुन्दर आँखा भएका मायालु हुन्छन | यिनको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

जेठ : यो महिना जन्म भएका महिला धेरै जसो विदेशमा बस्न चाहने, राम्रो ब्यबहार भएका र लामो आयु भएका हुने गर्छन | यिनको जीवन पनि मा सुख र धनमा बित्ने गर्दा छ | जेठ महिनामा जन्मिने महिला नया-नया  ठाउँहरु घुम्न मनपराउने खालका हुन्छन |

असार :  असार महिनामा जन्मिएका महिलाको मीठो बोली हुने गर्छ भने यिनीहरुको आवाजमा मधुरता हुन्छ । यिनका श्रीमानको स्वभाव पनि मायालु खालको हुन्छ | धेरै मेहनत र परिश्रम गरेर उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त गर्ने गर्दछन |

साउन : यो महिना जन्मिएका महिलाले पधेरै राम्रो र धार्मिक काम बढी मन लगाउँने गर्छन | साउन महिनामा जन्मिएका नारी सहयोगी हुन्छन |जीवनमा सुख प्राप्त हुने गर्दा छ |

भाद्र :  भाद्र महिनामा जन्म लिएका महिलाको राम्रो बोली सरल स्वभाव हुने गर्दछ | उनीहरूका  श्रीमान पनि अत्यन्तै सुख र प्रेम हुने गर्छन | यो महिनामा जन्मिएका महिला प्राय धेरै बोल्ने स्वभावका हुन्छन ।

असोज : यो  महिनामा जन्मिएका महिला  धेरैजसो चञ्चल स्वभावका हुन्छन | उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँने गर्छन | यस महिना जन्मिएका महिलाहरु अत्यन्त पवित्र र गुणवान हुने गर्छन ।

कार्तिक :  कार्तिकमा जन्मिएका महिला बुद्धिमानी, मिठो बोले गर्छन | यी महिलाले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्छन |यो महिनामा जन्मिएका महिला बढी रिसाउने हुन्छन |

मंसीर :  मङ्सिरमा जन्मिएका माहिला मिठोबोल्ने, धन धर्ममा विश्वास गर्ने, मिलनसार, झुटो कुरा मन नपराउने, अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।

पुष :  पुषमा जन्मिने महिला आफ्नै कामबाट भाग्य निर्माण गर्ने गर्छन | समाजमा मान सम्मान पाउने र निडर अत्यन्तै क्रोधी स्वभावका पनि हुने गर्छन ।

माघ :  माघ महिनामा जन्मिएका महिला सुन्दर अनुहार भएका सरल स्वभावका अलि जिद्दी र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् | निकै बुद्धिमानी र चञ्चल स्वभावका पनि हुने गर्छन ।

फागुन : फागुन महिना जन्मिने महिला अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र विदेश भ्रमण गर्ने खालका हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्दैनन् ।

चैत : यो महिनामा जन्मिएका महिला निकै चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । प्राय यो महिनामा जन्मिएका महिलाहरु राम्रो कर्म गर्ने रुचाउने स्वभावका हुन्छन ।कहिलेकाहिँ उनीहरूमा क्रोध हावी हुनाले समस्या पनि ल्याएको हुन्छ  |

प्रतिक्रिया दिनुहोस
भीरबाट खस्यो ट्रक, दुई जनाको मृत्यु

    हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ ।

प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा नै बोलाएर गरे ‘सरप्राइज’ घोषणा

  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का

मौसमविद भन्छन्- नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ

  बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको

पदक जित्ने खेलाडीलाई प्रदेश-१ सरकारले नगदसहित सम्मान गर्ने

  प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा प्रदेश १