प्रेम बहादुर आले बनमन्त्री बन्दै



 

आकस्मिक प्रदेश प्रमुख फेरबदल गरेलगतै नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद फेरबदलको तयारीमा जुटेका छन् । लामो समयदेखि मन्त्री हेरफेर कसरत चलेपनि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुन सकेको थिएन । तर पछिल्लो समय मन्त्री फेरबदलका लागि दुई अध्यक्षबीच सहमति जुटेको स्रोतले बताएको छ ।  अध्यक्ष उप निर्वाचनभन्दा पहिले नै मन्त्रीपरिषद हेरफेरको तयारीमा जुटेको स्रोतले बताएको छ ।  दुई बर्ष मन्त्री भइसकेका अधिकाँस मन्त्रीहरुलाई बिदा गर्ने र नयाँ अनुहारलाई मन्त्री परिषदमा ल्याउने तयारी दुई अध्यक्षले गरेका छन् । ‘वर्तमान तीन मन्त्रीलाई मात्र निरन्तरता दिने अन्यका ठाउँमा नयाँ मन्त्री ल्याउने तयारी भइरहेको छ’ प्रचण्ड निकट एक नेकपा नेताले भने ‘दुई अध्यक्षले नयाँ बन्न मन्त्रीको नाम मोटामोटी टुंग्याइ सक्नुभएको छ । यसैबीच डोटीबाट प्रत्यक्ष जितेका प्रेम बहादुर आले बन मन्त्री बन्ने पक्का भएका छन । आलेले रबिन्द्र अधीकारीको मृत्युपछि र्पयटनको दाबी गरेका थिए ।  प्रमाणपत्र तहसम्म अध्यन गरेका आले वनविज्ञको रुपमा पनि चिनिन्छन ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओलीले खेलाडीलाई बालुवाटारमा नै बोलाएर गरे ‘सरप्राइज’ घोषणा

  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का

मौसमविद भन्छन्- नयाँ प्रणाली भित्रियो, अब देशभर चिसो बढ्छ

  बुधबार रातिबाट विकास भएको नयाँ मौसमी प्रणालीले देशका हिमाली भेगमा हिमपात भएको

लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी

    केही समयअघि एक शिक्षित  वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे । उनले

शारीरिक सम्बन्ध गर्ने, अनि बलात्कार भन्दै युवालाई फसाउने महिलालाई सजाय हुँदैन ?

  सामाजिक अभियान्त सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या