प्रेमिका वा आफ्नै श्रीमतीको यी अंग नछुनुहोस्



 

धार्मिक शास्त्रले महिलाहरुलाई लक्ष्मीको रुपमा पुजा गर्छ । मानव सभ्यताको सुरुवात गर्ने श्रेयनै महिलाहरुलाई जान्छ । यदी महिला थिएनन् भने मानव सभ्यतानै रहने थिएन भने विश्वास रही आएको छ । त्यसैले पनि हुनसक्छ हिन्दु संस्कार तथा धर्ममा महिलाहरुलाई ठूलो महत्व दिइएको छ । त्यसकारण पनि महिलालाई भगावानको विभिन्न अवतारको रुपमा पूजा गर्ने चलन छ ।

वेद तथा धार्मिक ग्रन्थमा महिलाहरुका केही अंग पुरुषले छुन नहुने भन्ने कुरा उल्लेख गरिएको छ । महिलाको नाभी (नाईटो) लाई धर्मशास्त्रले पवित्र मानेको छ । शांस्त्रले महिलाको नाभीलाई पुरुषले कहिल्यै पनि छुन नहुने भनेको छ । महिलाको नाभीलाई यस कारण पवित्र मानिन्छ कि त्यसमा माता काली बसेकी हुन्छिन् । त्यसै कारण पुरुषहरुले महिलाको नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ ।

नाभीमा विराजमान काली माताको रिसलाई कसैले थेग्न नसक्ने हुँदा त्यसको परिणाम अनिष्ट हुने र काली मातालाई क्रोधित बनाउदा जीवनभर दु:ख/कष्ट झेल्नु पर्ने धार्मिक मान्यता छ । त्यसैले आफ्नो श्रीमती होस् वा   प्रेमीका कसैको पनि नाभी छुन नहुने धर्मशांस्त्रले बताउँछ ।

प्रतिक्रिया दिनुहोस
लाइक, लभ र रिट्‍वीटको चक्करमा छटपटिएका हामी

    केही समयअघि एक शिक्षित  वयस्क मनोविद् मधुविलाश खनालकहाँ पुगे । उनले

शारीरिक सम्बन्ध गर्ने, अनि बलात्कार भन्दै युवालाई फसाउने महिलालाई सजाय हुँदैन ?

  सामाजिक अभियान्त सरु सुनारले मन मिल्दासम्म शारीरिक सम्बन्ध राख्ने तर केही समस्या

ऋषि धमला ससुरासग पहिलोपटक मिडियामा, ज्वाँई भन्दा ससुरा तन्नेरी

  नेपालका चर्चित पत्रकार ऋषि धमलाका ससुरा पहिलोपटक सञ्चारमाध्यममा आएका छन । क्यानाडामा