मस्तले चुरोट पिउँछ यो बोका (भिडियो सहित)



 

। मानिसले चुरोट पिउनु स्वाभाविक हो । बाँदरले पनि चुरोट पिएको घटना छ । तर, बोकाले चुरोट पिएको विरलै सुनिएको छ ।

तर, शंखादेवी मन्दिर परिसारको यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि पचुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।

ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ ।
बोका हरेक दिन मन्दिर परिसरमा बालिने धुप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवा प्रीय लाग्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
छबुको सौन्दर्य यात्रा

  पछिल्लो समय बरिष्ठ ब्युटिसियन छबु कार्की वस्नेतको ब्यस्तता बढ्दो छ । भोजपुरको

दिल्लीको कोठीमा बेचिएकी नेपाली चेली यसरी ग्राहकसितै प्रेममा परेपछि कोठीबाट छुटकारा

  नुवाकोटको विकट गाउँमा जन्मिएकी सुस्मिता (नाम परिवर्तन) ले १४ वर्षको कलिलो उमेरमै

देवर भाउजु रंगेहात यस्तो अवस्थामा भेटिए हेर्नुहोस

  म बारम्बार गई रहन्थे त्यो घरमा किनकी मलाई त्याहा जानु मज्जा लाग्दथ्यो

अभिनेत्री शिल्पा पोखरेललाई अदालतले दियो यस्तो संकेत

    सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न