दिपाश्री व्याउने बारे माग्नेले दिए जवाफ, गलबन्दी गितमा चल्यो दोहोरी भिडन्त (भिडियो)



 

छ माया छपक्कै चलचित्रको प्रमोसन गितमा प्रयोग भएको एक लाईनले अहिले सामाजिक संजालमा विवाद चलिरहेको छ । दिपाश्री व्याउने भन्ने कुरा उल्लेख गरिएको गित अहिले विवादमा छ र दिपक दिपालाइ धेरै थरिको प्रतिक्रियाहरु पनि आईरहेको छ । चलचित्र प्रचारको लागि यस्तो शब्द प्रयोग गरेको भन्दै दिपक दिपाको आलोचना समेत गरेका छन् । दुर्गेश थापाको शब्द संगीतमा तयार भएको गित बीच बिचमा अहिले प्रचार प्रसारमा प्रयोग गरिएको छ ।

यहि विवाद बारेमा चलचित्रका निर्माताहरु दिपाश्री निरौला र केदार घिमिरेले आफ्नो तर्क दिदै भने: “यस गितमा खास हामीले आफैलाई व्यंग्य गरेर शब्द कोरिएको हो र दिपाश्रीको विवाह हुने कुरो छ भन्न खोजेको हो तर गित बनाउदा व्याउने भएछ । जे भएपछि यो प्रचार प्रसारको लागि हामीले फ़ण्डा बनाउन आफै माथि व्यंग्य गरेको हो त्यसलाई अन्यथा नलिन आग्रह गर्छौ ।”

अन्तर्वार्ताको क्रममा माग्ने र दिपाले गलबन्दी गितमा दोहोरी समेत खेलेका छन् । गलबन्दी गितको दोहोरी बनाउदा चलचित्रको प्रचार हुने गरि रमाईलो गर्दै दोहोरी भिडन्त गरेका छन् जुन सुन्न रोचक छ ।

प्रतिक्रिया दिनुहोस
हनिमूनमा जादा श्रीमानले श्रीमतीकी आमासँग गरे विवाह, हेर्नुहोस् यस्तो छ कारण

    एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घटना

श्रृंखलालाई भुतुक्कै पार्ने ‘दले दाइ’, हेर्नुहोस् भिडीयो

  सामाजिक सञ्जालको जमाना छ । यदि तपाईंसँग कुनै विशिष्ट प्रतिभा छ भने

फुटबल हेर्न गएका श्रीमान, श्रीमतीले टिभीमा गर्लफ्रेण्डसगँ किस गरेको लाइभ देखेपछि…

  एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ

बिहेको मुखमा बेहुलाका बाबुले बेहुलीकी आमा भगाइदिएपछि…

    भनिन्छ, प्रेम अन्धो हुन्छ । तर, कति अन्धो हुन्छ यो भने