चितवन मेडिकल कलेजले विद्यार्थीबाट २९ करोड २४ लाख ठगी गर्यो



 

अधिकांश मेडिकल कलेजमा विद्यार्थी ठगीको अनुपात उस्तै : नयाँ पत्रिकालाई प्राप्त चितवन मेडिकल कलेजको ठगीको फेहरिस्त 

एमबिबिएस (सातौँ ब्याच– चौथो वर्ष)

  •  विद्यार्थी संख्या : ७७
  •  सरकारले तोकेको शुल्क : ३८ लाख ५० हजार
  •  तर, कलेजले चौथो वर्षभित्रै उठाएको रकम : ४१ लाख ७५ हजारदेखि ४४ लाख नौ हजार आठ सय रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : तीन करोड ८४ लाख ३६ हजार दुई सय रुपैयाँ

एमबिबिएस (आठौँ ब्याच– तेस्रो वर्ष)

  •  विद्यार्थी संख्या :  ६६
  •  सरकारले तोकेको शुल्क : ४२ लाख ४५ हजार
  •  तर, कलेजले तेस्रो वर्षभित्रै उठाएको रकम : ४४ लाख २५ हजारदेखि ६२ लाख २५ हजारसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : नौ करोड १५ लाख ८० हजार रुपैयाँ

 

एमबिबिएस (नवौँ ब्याच–दोस्रो वर्ष)

  •  विद्यार्थी संख्या : ९०
  •  सरकारले तोकेको शुल्क : ४२ लाख ४५ हजार
  •  तर, कलेजले अहिल्यै बढी असुलेको : ६ लाख आठ हजार ८६४ देखि नौ लाख नौ हजार ८६४ रुपैयाँसम्म (विद्यार्थीले सुरुमा भर्ना गर्दा जम्मा तिर्नुपर्ने २१ लाख २२ हजार पाँच सय मात्र, तर कलेजले ३९ लाख ९२ हजार ६१४ रुपैयाँसम्म असुलेको छ ।)
  •  कलेजले ८१ विद्यार्थीसँग दोस्रो वर्षभित्रै नियमविपरीत उठाएको रकम : चार करोड ९४ लाख ८९ हजार ३९४

एमबिबिएस (दसौँ ब्याच– पहिलो वर्ष)

  •  विद्यार्थी संख्या : १००
  •  सरकारले तोकेको शुल्क : ४२ लाख ४५ हजार
  •  तर, विद्यार्थीबाट अहिल्यै बढी असुलेको : दुई लाखदेखि ६ लाख २५ हजार रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : पाँच करोड २२ लाख २५ हजार रुपैयाँ

बिडिएस (पाँचौँ ब्याच– चौथो वर्ष)

  •  विद्यार्थी संख्या : २९
  •  सरकारले तोकेको शुल्क : १७ लाख ५६ हजार ९२०
  •  तर, कलेजले अहिल्यै उठाइसकेको अतिरिक्त शुल्क : प्रतिविद्यार्थी ६८ हजार ८० देखि तीन लाखसम्म
  •  चौथो वर्षभित्रै कलेजले नियमविपरीत उठाएको रकम : ७६ लाख ३९ हजार ४०४ रुपैयाँ

बिडिएस (छैठौँ ब्याच–तेस्रो वर्ष)

  •  विद्यार्थी संख्या : २५
  •  सरकारले तोकेको शुल्क : १७ लाख ५६ हजार ९२०
  •  तर, कलेजले तेस्रो वर्षभित्रै उठाएको शुल्क : २१ लाखदेखि २८ लाख रुपैयाँसम्म
  •  कलेजले तेस्रो वर्षभित्र नियमविपरीत उठाएको रकम : एक करोड ६४ लाख ५२ हजार

बिएससी नर्सिङ (आठौँ ब्याच)

  •  विद्यार्थी संख्या : २९
  •  सरकारले तोकेको शुल्क : ६ लाख ९६ हजार ३६२
  •  तर, कलेजले अहिलेसम्म उठाएको अतिरिक्त रकम : ५ लाख ६ हजार ५१६ देखि १० लाख ६ हजार ५१६ सम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : एक करोड ८४ लाख ६९ हजार ४१६

बिएससी नर्सिङ (नवौँ ब्याच)

  •  विद्यार्थी संख्या : २७
  •  सरकारले तोकेको शुल्क : ६ लाख ९६ हजार ३६२
  •  तर, कलेजले अहिलेसम्म उठाएको अतिरिक्त रकम : पाँच लाख २८ हजार ६ सयदेखि ८ लाख ३० हजार एक सय रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : एक करोड ५८ लाख ७८ हजार पाँच सय रुपैयाँ

बिएससी नर्सिङ (१०औँ ब्याच)

  •  विद्यार्थी संख्या : २५
  •  नेपाल सरकारको छात्रवृत्ति पाएकासँग पनि पूरक परीक्षाका लागि दोब्बर असुली
  •  कलेजद्वारा पूरक परीक्षाका नाममा पनि विद्यार्थीसँग ६० हजार पाँच सय अतिरिक्त असुली

बिएनएस (१०औँ ब्याच)

  •  विद्यार्थी संख्या : ११ (नयाँ पत्रिकालाई प्राप्त मात्र)
  •  सरकारले तोकेको शुल्क : ४ लाख ६७ हजार पाँच सय
  •  तर, कलेजले अतिरिक्त असुलेको रकम : ५७ हजार पाँच सयदेखि एक लाख ५७ हजार पाँच सय रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : आठ लाख ५३ हजार ६ सय रुपैयाँ (थप विद्यार्थीको विवरण आउन बाँकी)

बिएनएस (दोस्रो वर्ष– एघारौँ ब्याच)

  •  विद्यार्थी संख्या : २ (नयाँ पत्रिकालाई प्राप्त मात्र)
  •  नियमविपरीत उठाएको रकम : ४६ हजार ५४६ रुपैयाँ

बिपिएच (छैठौँ ब्याच– तेस्रो वर्ष)

  •  विद्यार्थी संख्या : १७ (नयाँ पत्रिकालाई प्राप्त मात्र)
  •  सरकारले तोकेको शुल्क : ६ लाख ४६ हजार १०५
  •  तर, कलेजले उठाएको शुल्क : ६ लाख ७५ हजारदेखि ७ लाख ७५ हजार रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत तेस्रो वर्षमै उठाएको रकम : ११ लाख ४८ हजार ५३०

बिएमएलटी (सातौँ ब्याच– तेस्रो वर्ष)

  •  विद्यार्थी संख्या : ३ (नयाँ पत्रिकालाई प्राप्त मात्र)
  •  सरकारले तोकेको शुल्क : ६ लाख ४६ हजार १०५
  •  तर, तेस्रो वर्षभित्रै कलेजले उठाएको रकम : ६ लाख ५० हजारदेखि ७ लाख ५५ हजार रुपैयाँसम्म
  •  कलेजले नियमविपरीत उठाएको रकम : एक लाख ४१ हजार ६८५ रुपैयाँ
  • सिएमसीले पूरक परीक्षाका नाममा पनि विद्यार्थीबाट असुल्यो ६० हजारभन्दा बढी
  • सरकारको छात्रवृत्ति पाएकासँग पनि पूरक परीक्षाका लागि दोब्बर असुली
  • एमबिबिएसका विद्यार्थीबाट लाखौँ उठाइसकेपछि पनि पूरक परीक्षाका नाममा समेत थप असुली
  • नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस
हदै सम्म प्रेम गर्छन् यी पाँच राशि भएका मानिसहरू ! जान्नुहोस्

    यो संसारका हरेक व्यक्ति एकजस्ता हुँदैनन् । कसैमा केही कुरा विशेष

विस्तार हुने भो कलंकी–महाराजगञ्ज सडक

  काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको काम तीव्र रुपमा भइरहेको छ । मार्चको

भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य–मुख्यमन्त्री पौडेल

  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचारमा शुन्य शहनशिलता प्रदेश सरकारको लक्ष्य

अस्पतालबाट फर्किएपछि ओलीले बोलाए पहिलो क्याबिनेट बैठक

  प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट फर्किएपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बस्दैछ ।