नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै



 

एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा किर्गिस्तानको सामना गर्नेछ । प्रतियोगिता आजैबाट शुरु हुँदैछ ।

पहिलो खेलमा नै जीत निकाल्दै सेमिफाईनल पुग्ने नेपाली टोलीको योजना छ । प्रतियोगिताअन्तर्गत समूह ए मा नेपाल र किर्गिस्तानसहित माल्दिभ्ससमेत छ ।

समूह बी मा तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान छन् ।

तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल अहिले बिहान १० बजे शुरु हुनेछ ।  उब्जेकिस्तान र अफगानिस्तान पनि बेलुकी ६ बजे भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस
भोलिदेखि हिमालय कपको बास्केटबल प्रतियोगिता हुने

  कोटेश्वोरस्थित हिमालय कलेज एन्ड स्कुलले हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण २०७६-०७-२६

धुर्मुसले भने, क्रिकेट रंगशालाको डीपीआर बन्यो, अब अन्तिम पटक सहयोग गर्नुस्

  धुर्मुस(सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०

चितवनको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालाको डीपीआर तयार

  धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रंगशालाको विस्तृत

राजीनामापछि पारसले भने म थाकें केही समय आराम गर्छु

  नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफूले केही समय