४ वर्षदेखि भाडामा बस्दै आएका युवकले घरबेटीलाई पटक पटक शारिरीक सम्पर्क गरेपछि हेर्नुहोस् सबैे नालीबेली



 

 

पछिल्लो समय ब’लात्कार जस्ता ज’घन्य अप’राधका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा भाडामा बस्ने युवकबाट घरबेटी महिला ब’लात्कृत भएकी छिन् ।

 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरमा डेरी गरी बस्ने युवकले घरबेटी महिलाको ब’लात्कार गरेका हुन् । घटनापछि प्रहरीले ३१ बर्षीय सुनबहादुर लामालाई प्रक्राउ गरेको छ ।

ती महिलालाई जेठ २३ गते राति १ बजेको समयतिर जबर’जस्ती ब’लात्कार गरेको प्रहरीले जनाएको छ । लामाले महिलालाई ध’म्काएर पटक पटक ब’लात्कार गरेको र अन्तिम पटक असार २६ मा ब’लात्कृत भएपछि महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीपछि नै प्रहरीले लामालाई प्रक्राउ गरेको हो । ती महिलाका अनुसार उनको परिवारलाई भोज छ भनी बोलाएर खुवाईसकेपछि उनी सुतिरहेको अवस्थामा राति १ बजे आएर ब’लात्कार गरे ।

 

कसैलाई भने मा’रिदिन्छु भन्दै पटक पटक ध’म्काएर ब’लात्कार गरिरहेपछि सहन नसकेर उजुरी दिइन् । लामा ती महिलाको घरमा २०७२ सालदेखि भाडामा बस्दै आएका थिए । महिलाले उजुरी दिएपछि लामा फरार रहेका थिए उनलाई सोमबार मात्र प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
तीनवटा हात र चारवटा खुट्टा भएको गाईको बाच्छा जस्तो शिशु जन्मिएपछि हेर्नेहरुको घुईचो

    विश्वमा हरेक सेकेण्डमा एक शिशुको जन्म भइरहेको छ । जन्मिएका शिशु

अभिनेत्री शिल्पा शेट्टीले अभिनेता अक्षय कुमारबारे गरिन् यस्तो गम्भीर खुलासा

  बलिउड अभिनेत्री शिल्पा शेट्टीले अभिनेता अक्षय कुमारबारे गम्भीर खुलासा गरेकी छिन् ।

करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले उठाइन् यस्तो कदम

  आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला

प्रधानमन्त्री ओलीले भने : प्रतिरोध क्षमताका कारण नेपालमा कोरोनाबाट कम मृत्यु

  प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा