एनआईसी एसिया र मर्सिसिटी हस्पिटलबीच सम्झौता



 

एनआईसी एसिया बैंक लिमिटेड र मर्सिसिटी हस्पिटल प्रालि बुटवल, रुपन्देहीबीच एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र मर्सिसिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपालप्रसाद श्रेष्ठले हस्ताक्षर गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
व्यक्तिका आर्थिक विवरण बटुल्दै गुप्तचर विभाग, को को जाने भए जेल

    राष्ट्रिय अनुसन्धान विभाग ९राअवि० ले सार्वजनिक पदधारण गरेका र विभिन्न पेसारव्यवसायमा

फागुन २० गते देखि अर्थमन्त्री खतिवडाको जागिर चट्

  राष्ट्रिय सभाका सदस्य रहेका अर्थमन्त्री युवराज खतिवडासहित १८ जनाको समयावधि फागुन २०

को होला त टुरिजम बोर्ड चलाउने नया सीईओ

    नेपाल पर्यटन बोर्डले प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन गरेको छ

नक्कली चेकबाट यसरी निकाले जनता बैंक काठमाडौंकाे २० लाख

  चिनियाँ गिरोहले सिष्टम ह्याक गरेर नेपालका बैंकहरुबाट तीन करोड रुपैंयाँ रकम झिकेको