यी हुन् डनसँगै लभ अफयेरमा रहेका अभिनेत्रीहरु (हेर्नुहोस भिडियो)



 

बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले डनसँग अफयेर चलाए भने कतिले विवाह नै गरे । कुनै समय बलिउडमा अण्डर वल्र्डका खुब ठुलो लगानी रहेको कुरा पनि बाहिर आएको थियो । तर, यसबारे अनुसन्धान भएपनि ठोस कुरा बाहिर आउन सकेन । तर, अभिनेत्रीहरुको अफयेरका कारण डन भने निकै चर्चामा आएका थिए । १९९० को दशकी चर्चित्र अभिनेत्री ममता कुलकर्नीको अफयेर डन बिक्रमसँग चलेको थियो ।

अन्तत उनी बिक्रमसँग दुबई भागेकी थिइन् । हाल उनी लागुऔषध कारोबारमा संलग्न भएका कारण जेलमा रहेकी छिन् । यी हुन् डनसँग अफेयर चलाएका अभिनेत्रीहरु;

हेर्नुस् भिडियो

 

प्रतिक्रिया दिनुहोस
विश्वकै हेण्डसम पुरुष

    बलिउडका सुपरस्टार ऋतिक रोशनको अभिनय मात्र शसक्त छैन, उनको व्यक्ति पनि

जन्मदिनको पैसा बिरुवा नेपाललाई

  अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र

पाकिस्तानी प्रधानमन्त्रीले भने भारतसँग युद्धका लागि तयार छौं

  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग युद्ध भए आफुहरु त्यसका लागि तयार भएको

स्खलन छिटो नहुने यस्तो तरिका

  सम्पर्क अघि वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी