राखी सावन्तले विवाह गर्छु भन्दै यी युवकसँग ४ करोड लिएको खुलासा



 

बलिउड अभिनेत्री राखी सावन्त र युट्युबर दिपक कलाल विवाह बन्धनमा बाँधिने चर्चा चलेको धेरैको भएको छैन । तर राखीले दिपकसँग नभई अर्कै युवकसाग विवाह गरेपछि उनीहरुको चर्चा फेरि सुरु भएको छ । पछिल्ला दिनहरुमा उनले हेरक दिन सिन्दुर लगाएका नयाँ–नयाँ फोटो र भिडियो इन्स्टाग्राममा पोष्ट गरिरहन्छिन् । राखीले अहिलेसम्म श्रीमान् रितेशसँग फोटो पोष्ट गरेकी छैन तर उनले आफ्नो विवाह भएको खबरलाई पुष्टि भने गरिसकेकी छिन् । राखीको विवाहको कुरा सुनेर सबैजना अचम्मित भएका छन् ।

उनले विवाह गरेकोमा उनी भड्किइसकेका छन् । तर पछि यो अफवाह मात्रै साबित भयो । अब राखीले एक एनआरआईसँग आफ्नो घर बसाएकी छिन् । यही कुरा दिपकलाई चित्त बुझेन र उनले राखीलाई तथानाम भन्दै भिडियो राखेका छन् । राखी आफैंले दिपकको यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेर खुलासा गरेकी छिन् । यसका साथै भिडियोमा दिपकले राखीले आफूसँग चार करोड (भारु) लिएको आरोप लगाएका छन् । त्यो पैसा राखीले खाएको भन्दै चार दिनभित्र चार करोड फिर्ता दिन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

  सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने

निजगढ विमानस्थलको काम अघि नबढाउनू : सर्वोच्च

  सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि नबढाउन सरकारलाई आदेश

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का

  मिस वर्ल्ड’को नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् । अनुष्काले

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?

  हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट