श्रीमती माइत गएको मौकामा श्रीमानले परस्त्री कोठामा ल्याउदा सुइको पाएर श्रीमतीले रंगेहात भेटाएपछि…



 

हिन्दु नारीहरुको महान पर्व तीज नजिक आउँदै गर्दा चेलीहरु माइत जाने क्रम बढ्दै गइरहेको छ । यससँग सम्बन्ध भएका गीत तथा विकृति विरुद्धका भिडियोहरु बाहिर आउँन थालेका छन् । नेपाली कमेडी तथा अन्य जर्नलका भिडियोको निर्माण आजकल धेरै बढेको देखिन्छ । विभिन्न विषय समावेश गरि दर्शकहरुलाई मनोरञ्जन तथा केहि सन्देश दिनका लागि हरेक दिन भिडियोहरु निर्माण भैरहेका छन् । भिडियोमा समाजमा चलि आएका विभिन्न विषयहरुलाई ब्यंगात्मक तरिकाले प्रस्तुत गर्ने गरिएको छ । यस्तै एक भिडियोमा एक श्रीमान र श्रीमती बीचको कथा प्रस्तुत गरिएको छ ।

तथा केहि संदेश दिनका लागि बनाइएको यो भिडियो नेपालका भिभिन्न ठाउमा छायांकन गरिएको हो । दर्शकलाइ भरपुर मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको भिडियोमा तीजको समयमा श्रीमती माइत जाँदा घरमा युवती बोलाएको देखाइएको छ । आजकल धेरै प्रकारका कमेडी लगायत अन्य धारका छोटा चलचित्रहरु निर्माण हुने गर्दछन ।

प्रतिक्रिया दिनुहोस
यति राम्री श्रीमती र छोरी १९ दिन देखि बेपत्ता , श्रीमान भक्कानिएर रुदै ( भिडियो सहित )

  नेपाली समाजमा विभिन्न घटना हरु हुँदै आएको छ भने पछिल्लो समय यस्ता

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

  सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने

के हो युएसबी कण्डम, यसको प्रयोग किन र कतिबेला ?

  हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट

के तपाईंको मुख गनाउछ ? यस्ता कुरा ध्यान दिनुहोस्, गन्ध सधैंका लागि हराउँछ

  मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष